काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनकै सरकार बन्ने बताएका छन् ।
प्रतिनिधिसभा सदस्यको सपथ लिएपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै प्रचण्डले सरकार गठन प्रक्रिया सहज रुपमा अघि बढ्ने बताए । उनले भने, ‘गठबन्धनकै सरकार बन्छ ।’
पहिलो पालोमा को प्रधानमन्त्री भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, ‘सल्लाह हुँदैछ ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ पुस २०७९, १४ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभामुखमा हाम्रो दाबी रहन्छ : प्रचण्ड
६ महिनाभित्र महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव
थोरै सीट आए पनि हाम्रो मुद्दाले जित्योः प्रचण्ड
‘निर्वाचन परिणामभन्दा मुद्दाको जित महत्वपूर्ण’ : ‘प्रचण्ड’
ओली प्रकरणमा निष्पक्ष अनुसन्धान आवश्यक: प्रचण्ड
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन