काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको नेता चयनको लागि मनोनयन दर्ता सुरु भएको छ । सिंहदवारस्थित पार्टीको संसदीय दलको कार्यालयमा मनोनयन दर्ता प्रक्रिया सुरु भएको हो । आज बिहान ११ बजेका लागि संसदीयल दल चयनको लागि आमत्रण गरिएको थियो ।
दलका नेताका लागि महामन्त्री गगनकुमार थापा र पार्टी सभापति शेरबहादुर देउवाले मनोनयन दर्ता गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ पुस २०७९, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?