नेप्से आज बन्द

सफल खबर संवाददाता

विहीबार, २२ मंसिर २०७९, १२ : १३
नेप्से आज बन्द

काठमाडौँ ।  बिहिबार सेयर बजार बन्द रहनेछ। उधौली पर्व परेको हुनाले सरकारले  बिहीबार सार्वजनिक विदा दिएको कारण सेयर बजार पनि बन्द भएको हो । 

नेप्सेका अनुसार अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ।

प्रतिक्रिया दिनुहोस