एजेन्सी । महाअभियोग लगाउदैं पेरुको संसदले त्यहाँका राष्ट्रपतिलाई पदमुक्त गरेको छ । राष्ट्रपति पेड्रो कास्टिलोले संसद विघटन गरेर नयाँ निर्वाचनको घोषणा गर्ने प्रयास गरीरहेका बेला संसदले उनैलाई महाअभियोग लगाएर अपदस्त गरिदिएको हो ।
विद्रोहको अपराध र महाअभियोगको सामना गर्न नखोजेकोमा उनलाई पक्राउ गरिएको छ । उनले आफूमाथि अभियोग दर्ता भएपछि संसद भंग गर्न खोजेको केही घण्टामै बिशेश अधिवेशनले अपदस्त गरिदिएको थियो ।
यसैबीच पेरुको नयाँ राष्ट्रपतिमा पहिलो पटक महिला चुनिएकी छन् । डिना बोलाउर्ते पेरुको ईतिहासमा पहिलो पटक महिला राष्ट्रपतिका रुपमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २२ मंसिर २०७९, १० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिले आह्वान गरे संसद्का दुवै सदनको अधिवेशन
राष्ट्रपतिको ‘सेफल्यान्डिङ’ रोडम्याप !
राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै राजनीतिक नियुक्ति पाएका १ हजार ५९४ पदाधिकारी पदमुक्त
राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता, के भयो कुराकानी ?
राष्ट्रपतिले फेरि जारी गरे अर्को अध्यादेश
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा : प्रधानमन्त्रीसँगै छलफलको तयारीमा राष्ट्रपति