नेपालमा पोलियो भाइरस खोपको क्लिनिकल ट्रायल गर्न दिइने

सफल खबर संवाददाता

बुधबार, २१ मंसिर २०७९, १९ : ०५
नेपालमा पोलियो भाइरस खोपको क्लिनिकल ट्रायल गर्न दिइने

काठमाडौं । सरकारले नेपालमा पोलियो भाइरस खोपको क्लिनिकल ट्रायल गर्न अनुमति दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । 

अनुमतिसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत सो खोपको क्लिनिकल ट्रायल हुने भएको हो । 

प्रतिक्रिया दिनुहोस