काठमाडौं । दोलखामा नेकपा माओवादी केन्द्रका गंगा कार्की प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।
कार्कीले प्रतिस्पर्धी एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीलाई ३१८ मतान्तरले हराएका हुन्।
यसअघि यी दुई उम्मेदवारबीच रोचक प्रतिस्पर्धा भएको थियो। धेरैपटक कहिले कार्की र कहिले शिवाकोटी अगाडि भएका थिए।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ मंसिर २०७९, ०९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै