प्रि ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्यो

सफल खबर संवाददाता

आइतबार, १८ मंसिर २०७९, ११ : २७
प्रि ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्यो

काठमाडौं ।  प्रि ओपन सेसनमा नेप्से सूचक ०.०१ अंकले बढेको छ । यससँगै सूचक १९६१.०७ विन्दुमा आएको छ ।

११ कम्पनीको ३ लाख १२ हजार रुपैयाँको सेयर कारोबार भएको छ । कुल ५५३ कित्ता सेयर कारोबार भएको छ । ४ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ । बाँकी ३ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस