आज कति छ डलरको भाउ ?

सफल खबर संवाददाता

आइतबार, १८ मंसिर २०७९, ०७ : ४३
आज कति छ डलरको भाउ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ८२ पैसा रहेको छ ।

यस्तै बिक्रीदर १३० रुपैयाँ ४२ पैसा रहेको छ भने युरो एकको खरिददर १३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३७ रुपैयाँ १८ पैसा रहेको छ।  

यसैगरी पाउण्ड एकको खरिददर १५९ रुपैयाँ १३ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८६ पैसा रहेको छ । 

यसैगरी कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६४ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस