एजेन्सी । भारतीय एक अदालतले तमिलनाडुका मन्दिरहरूमा मोबाइल फोनमाथि प्रतिबन्ध लगाएको छ ।
मद्रासको उच्च अदालतले मन्दिरहरूमा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाउने आदेश दिएको हो ।
पूजा स्थलहरूको शुद्धता र पवित्रता कायम राख्नको लागि भएको अदालतले फैसलामा जनाएको छ ।
मन्दिरहरूमा फोन राख्न लकरहरू स्थापना गर्न पनि अदालतले आदेश दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ मंसिर २०७९, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोबाइल चार्ज गर्दा करेन्ट लागेर गर्भवती महिलाको मृत्यु
एसईई परीक्षा हलबाट चिट चोर्न प्रयोग भएका ४६९ थान मोबाइल बरामद
मोबाइल प्रयोगले बच्चाको शारीरिक विकासमा पर्न सक्छ गम्भीर असर