प्रि ओपन सेसनमा नेप्से सूचकमा झिनो अंकको गिरावट

सफल खबर संवाददाता

विहीबार, १५ मंसिर २०७९, ११ : ४२
प्रि ओपन सेसनमा नेप्से सूचकमा झिनो अंकको गिरावट

काठमाडौं ।   प्रि ओपन सेसनमा नेप्से सूचक ०.३७ अंकले घटेको छ । यससँगै सूचक १९४९.४८ विन्दुमा आएको छ । ११ कम्पनीको १ लाख ८३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । कुल ३६८ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा १५ वटा कारोबार भएको हो । ७ कम्पनीको भाउ बढेको छ भने ३ वटाको मूल्य घटेको छ । 

प्रतिक्रिया दिनुहोस