काठमाडौं । साताको दोस्रो कारोबार हुने दिन साेमबार प्री-ओपन सेसनमा नेप्से परिसूचक २.९५ अंक बढेको छ।आइतबार ३२.४३ अंक बढेर १९६५.९८ बिन्दुमा बन्द भएको थियो । आजको प्री ओपन सेसनमा २.९५ अंक बढेर १९६८.९३ बिन्दुमा पुगेको छ ।
सेन्सेटिभ इण्डेक्स भने ०.६४ अंक बढेको छ। सोमबार प्रि ओपन सेसनमा १६ स्टकको १४ लाख ६१ हजार ४४८ रुपैयाँ ७९ पैसा बराबरको ३ हजार २४० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ११ स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ मंसिर २०७९, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो नेप्से, ४ अर्ब १२ करोडको कारोबार
नेप्सेमा अन्तिम १५ मिनेटको औषत गणना विधि स्थगन
नेप्से ५.१७ अंकले बढ्यो
नेप्सेको सीईओका लागि ५ जनालाई अन्तर्वार्तामा बोलाइयो
नेप्सेको सीईओका लागि आवेदन खुला
नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान