काठमाडौं । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही विजयी भएका छन् ।
नेकपा माओवादी केन्द्रका गोमा गौतमभन्दा १० हजार ८६० बढी मत ल्याउँदै शाही विजयी भएका हुन् ।
उनले २२ हजार ८१९ मत ल्याउँदा गठबन्धनका साझा उम्मेदवार गौतमले ११ हजार ९५९ मत पाइन् ।
यस्तै नेकपा एमालेका रतननाथ योगीले ६ हजार ५२८ मत पाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ मंसिर २०७९, ०९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अब सञ्चारमन्त्रीलाई जनताले हराउँछन् : ज्ञानेन्द्र शाही
ज्ञानेन्द्र शाहीद्वारा परराष्ट्र मन्त्री आरजु राणा देउवाको राजीनामा माग
ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’
ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’
ज्ञानेन्द्र शाहीको बोलेको कुरा रेकर्डबाट हटाउन सुनिताको माग
प्रधानमन्त्री सहभागी स्पेनको कार्यक्रममा गएकाहरु नफर्केको पुष्टि भइसक्यो : ज्ञानेन्द्र शाही