काठमाडौं । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले मतान्तर निकै फरकिलो बनाएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार उनले ३९ हजार २१६ मत प्राप्त गरेका छन् ।
उनका निकतम प्रतिस्पर्धी सत्ता गठबन्धनका उमेश श्रेष्ठले १३ हजार ५०३ मत पाएका छन् । यस्तै नेकपा एमालेका कृष्णभक्त पोखरेलले १२ हजार ७७० मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ मंसिर २०७९, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट