काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा मत गणना जारी छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने अग्रस्थानमा छन् ।
३७ हजार २२१ मतगणना हुँदा लामिछाने गठबन्धनभन्दा ८,८८८ मतले अगाडि छन् । उनले १७ हजार ५२९ मत पाएका छन् । एमालेका कृष्णभक्त पोखरेलले ८ हजार ८४२ मत पाउँदा गठबन्धनका उमेश श्रेष्ठले ८ हजार ६४१ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ मंसिर २०७९, १४ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट