काठमाडौं । ताप्लेजुङमा १९ हजार ८९२ मत गणना सम्पन्न हुँदा माओवादी केन्द्रका उम्मेदवार खेल प्रसाद बुडाक्षेत्रीको अग्रता कायमै छ ।
माओवादी केन्द्रका उम्मेदवारले ९२९३ मत प्राप्त गर्दा एमालेका योगेश भट्टराईले ८८६९ मत प्राप्त गरेका छन् ।
यी दुई उम्मेदवारबीचको मतान्तर ४२४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ मंसिर २०७९, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
योगेश भट्टराईको कटाक्ष : 'ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ'
योगेश भट्टराईले मागे ओलीको राजीनामा
योगेश भट्टराईको प्रश्न: कम्युनिष्ट आन्दोलनलाई वैचारिक बहसमा लैजाने कि विसर्जन गर्ने ?
अध्यक्ष ओली पक्राउको संयमित भएर विरोध गछौं : योगेश भट्टराई
पार्टीको माथिल्लो तहबाट हामीविरुद्ध अनर्गल लाञ्छना लगाउने काम भइरहेको छ: योगेश भट्टराई
जेन जेड आन्दोलनको क्षतिको दोष जबर्जस्त एमालेमा थुपार्न खोजियो : योगेश भट्टराई