वीरगञ्ज । पर्सा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजाल विजयी भएका छन् ।
उनले नेकपा एमालेका उमेदवारलाई पराजित गर्दै जितेका विजयी भएका हुन्।
रिजालले ३१ हजार १४२ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका जालिम मियाँले २५ हजार ६१२ मत प्राप्त गरे।
यो क्षेत्रमा ६२ हजार ४९६ मत खसेकोमा दुई हजार २८ मत बदर भएको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ मंसिर २०७९, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा