राष्ट्रिय स्वतन्त्र पार्टीका ठकुरीले विनोद चौधरीलाई उछिन्दै लिए अग्रता

सफल खबर संवाददाता

मंगलबार, ०६ मंसिर २०७९, ०९ : ५७
राष्ट्रिय स्वतन्त्र पार्टीका ठकुरीले विनोद चौधरीलाई उछिन्दै लिए अग्रता

नवलपरासी । नवलपरासी पश्चिम प्रतिनिधि सभा सदस्य क्षेत्र नं १ मा सत्ता गठबन्धनका उम्मेदवार विनोद चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले पछि पारेका छन् । 

पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र पार्टीका ठकुरीले ३ हजार ९५८ मत ल्याउँदा कांग्रेसका चौधरीले ३ हजार ८६९ मत पाएका छन् । त्यसैगरी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २ हजार ९१२ मत पाएका छन् । 

प्रतिक्रिया दिनुहोस