दैलेख १ मा नेकपा एसका थापालाई अग्रता

सफल खबर संवाददाता

सोमबार, ०५ मंसिर २०७९, १७ : ५९
दैलेख १ मा नेकपा एसका थापालाई अग्रता

सुर्खेत । दैलेख १ मा गठबन्धन दल समाजवादीका अम्मर बहादुर थापाले अग्रता लिएका छन् । ८ सय २३ मत प्राप्त गर्दै थापाले अग्रता लिएका हुन् ।

१ हजार ७ सय ९३ मत गन्दा समाजवादीका थापाले ८ सय २३ र एमाले रविन्द्रराज शर्माले ८ सय ४ मत प्राप्त गरेका छन् । राप्रपाकी कुन्ती शाहि ५१ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस