नरेन्द्र साहले दिलाए माओवादीलाई पहिलो अग्रता

सफल खबर संवाददाता

सोमबार, ०५ मंसिर २०७९, १५ : ३१
नरेन्द्र साहले दिलाए माओवादीलाई पहिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभाको जारी मतगणनामा सर्लाही ३ मा माओवादी केन्द्रले अग्रता लिएको छ ।

पछिल्लो परिणमअनुसार माओवादी केन्द्रका नरेन्द्र साहले ६३५ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेका हरि उप्रेतीले ५१५ मत प्राप्त गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस