चितवन क्षेत्र नम्वर २: एमालेको सुरुवाती अग्रता

सफल खबर संवाददाता

सोमबार, ०५ मंसिर २०७९, १५ : ०३
चितवन क्षेत्र नम्वर २: एमालेको सुरुवाती अग्रता

चितवन । चितवन क्षेत्र नम्वर २ को प्रारम्भिक मत परिणाम अनुसार एमालेका कृष्णभक्त पोखरेलले अग्रता लिएका छन् ।

३०० मत गणना हुँदा
सूर्य : १५०
रुख: ९७
घण्टी: २५

प्रतिक्रिया दिनुहोस