झापा । नेपाली कांग्रेसका महामन्त्री तथा सत्ता गठबन्धनकाे तर्फबाट झापा क्षेत्र नम्बर- १ का उम्मेदवार विश्वप्रकाश शर्माले मतदान गरेका छन् ।
आज मंसिर ४ गते बिहान ७ बजेदेखि सुरु भएकाे प्रदेश तथा प्रतिनिधसभा निर्वाचनमा उनले केहीबेरअघि कवी शिराेमणी मावी, खुट्टेडाँगी केन्द्रबाट मतदान गरेका हुन् ।
उनकाे प्रतिष्पर्धीमा नेकपा एमालेका उम्मेदवार अग्नी खरेल छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ मंसिर २०७९, १२ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीसँग छलफल गर्न विश्वप्रकाश शर्मा पुगे गुण्डु
संवैधानिक व्याख्या र बहुमतबारे सर्वोच्चको निर्णय सबैले मान्नुपर्छ’: विश्वप्रकाश शर्मा
पराजयको सम्पूर्ण दोष बोक्न तयार छु: विश्वप्रकाश शर्मा
मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा
मतदान पछि विश्वप्रकाश शर्माले भने- भयरहित वातावरणमा मतदान गरौँ
शेरबहादुर देउवालाई विनम्रतापूर्वक आग्रह गरेर नेतृत्व छाड्न लगाएका हौँ : विश्वप्रकाश शर्मा