इंग्ल्यान्डले टस जित्यो

सफल खबर संवाददाता

आइतबार, २७ कार्तिक २०७९, १३ : २२
इंग्ल्यान्डले टस जित्यो

काठमाडौं । आइसिसी टि२० विश्वकप २०२२ को फाइनलमा इंग्ल्यान्डले पाकिस्तानविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । मेलबर्न क्रिकेट ग्राउन्डमा भएको टसमा इंग्ल्यान्डका कप्तान जस बटलरले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस