काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६८० जनामा गरिएको नमुना परीक्षणमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा २४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा ५३० जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ कार्तिक २०७९, १६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण