आज सुनचाँदीको मूल्य कति छ ?

सफल खबर संवाददाता

सोमबार, १४ कार्तिक २०७९, १० : ३८
आज सुनचाँदीको मूल्य कति छ ?

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ ।  आइतबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भैरहेको छ। 

आज तेजाबी सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि स्थिर छ । सोमबार चाँदी तोलाको १२ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस