पूर्वसांसद मैयादेवी श्रेष्ठको  निधन

सफल खबर संवाददाता

आइतबार, ०६ कार्तिक २०७९, ०७ : ५४
पूर्वसांसद मैयादेवी श्रेष्ठको  निधन

काठमाडौं । पूर्वसांसद मैयादेवी श्रेष्ठको निधन भएको छ ।

मैयादेवी कन्या कलेजकी संस्थापक संरक्षक समेत रहेकी श्रेष्ठको गएराति  चितवन मेडिकल कलेजमा निधन भएको हो ।

उनी समाजसेवीको रुपमा पनि परिचित थिइन् ।

प्रतिक्रिया दिनुहोस