काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ०.४६ अंकले बढेको छ । यससँगै सूचक १८७१.०९ विन्दुमा आएको छ ।
दुई लाख २८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १४ कम्पनीको ५८३ कित्ता सेयर खरिदबिक्री भएको छ । ११ कम्पनीको भाउ बढेको छ भने तीन वटाको मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० असोज २०७९, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ प्रतिशतले बढ्यो नेप्से, सोमबारका लागि कारोबार बन्द
नेप्सेमा सकारात्मक सर्किट
घट्यो नेप्से, ४ अर्ब १२ करोडको कारोबार
नेप्सेमा अन्तिम १५ मिनेटको औषत गणना विधि स्थगन
नेप्से ५.१७ अंकले बढ्यो