काठमाडौं । पोखरामा हुन गईरहेको नवौँ राष्ट्रिय खेलकुद २०७९ मा नेपाल प्रहरीको तर्फबाट विभिन्न खेलमा ४९५ जना खेलाडीले सहभागी जनाउने भएका छन ।
नेपाल प्रहरीका अनुसार ४ सय ९५ खेलाडीका लागि ९२ जना अफिसियल गरी कुल ५ सय ८७ जनाले सो खेलकुदमा भाग लिनेछन ।
जसअनुसार नेपाल पुलिस क्लबले एथलेटिक्स, क्रिकेट, फुटबल, आई टि एफ तेक्वान्दो, आर्चरी, उसु, कबड्डी, कराँते, कुस्ती, खो–खो, गल्फ, जुडो, टेबल–टेनिस, ट्रायथलन, तेक्वान्दो, पौडी, फुल कन्ट्याक्ट कराँते, बक्सिङ, बास्केटबल, बुद्धिचाल, भलिवल, भारोत्तोलन, रग्बी लन टेनिस, व्याडमिन्टन, शारीरिक सुगठन, सफ्ट टेनिस, सुटिङ र हक्कीमा नेपाल प्रहरीका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ असोज २०७९, ०८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई पुरस्कार वितरण
एनपीएलका लागि काठमाडौंले रिटेन गर्यो ६ खेलाडी
लुम्बिनीले रिटेन गर्यो रोहितसहित ६ खेलाडी
क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान
खेलाडी बोकेर पोखरा विमानस्थलमा उत्रियो चिनियाँ चार्टर विमान
थप दुई क्रिकेट खेलाडीले तलब पाउने