काठमाडौ । आगमी ४ मंसिरका लागि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ५ हजार ९ सय ६८ उम्मेदवारी दर्ता भएको छ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको १ सय ६५ वटा निर्वाचन क्षेत्रका लागि हालसम्म २ हजार ५ सय १३ जनाको उम्मेदवारी दर्ता भएको छ भने प्रदेशसभातर्फ ३ हजार ४ सय ५५ जनाको उम्मेदवारी दर्ता भएको छ।
उम्मेदवार परेका उम्मेदवारहरु माथी परेका उजुरी माथीको कारवाहीका साथै उम्मेदवारी दिनेको विवरणको अन्तिमपटक अद्यावधिक भइरहेको निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ असोज २०७९, २१ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचन-२०८२ को खर्च विवरण सार्वजनिक
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया