चितवन २ मा गठबन्धनबाट उमेश श्रेष्ठको उम्मेदवारी

सफल खबर संवाददाता

आइतबार, २३ असोज २०७९, १६ : २६
चितवन २ मा गठबन्धनबाट उमेश श्रेष्ठको उम्मेदवारी

काठमाडौं । सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले प्रतिनिधिसभा सदस्य पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उनले  चितवन २ मा आफ्नो मनोनयन दर्ता गराएका हुन् । 

सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् ।आगामी ४ मंसिरमा देशभर एकैपटक  प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदै छ । 

प्रतिक्रिया दिनुहोस