नुवाकोट । ककनीको सिमटारमा बाढीले मोटरसाइकल बगाउँदा एक बालिकाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् ।
मृत्यु हुनेमा शिवराम घिमिरेका ८ वर्षीया छोरी बेबिसा घिमिरे छन् । यस्तै उनका चार वर्षीय छोरा श्रेयान घिमिरे भने बेपत्ता छन् ।
ककनी गाउँपालिका(२ सिमटारबाट दसैँको टीका थाप्न आफन्तकहाँ जाँदै गर्दा मोटरसाइकललाई बाढीले बगाएको प्रहरीले जनाएको छ ।
बेपत्ताको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ असोज २०७९, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ८११ पुग्यो
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग
श्रीलंकामा भीषण बाढी–पहिरो : १२३ जनाको मृत्यु, १३० जना बेपत्ता
थाइल्यान्ड र मलेसियामा भीषण बाढी : ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित
आज यी नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च
बाढी पूर्वानुमान: मुख्य नदीहरुमा पानीको सतह बढ्ने, स-साना नदीमा आकस्मिक बाढीको जोखिम