बंगलादेश विरुद्ध खेल्ने राष्ट्रिय फुटबल टिमको घोषणा

सफल खबर संवाददाता

विहीबार, ०६ असोज २०७९, १५ : ४९
बंगलादेश विरुद्ध खेल्ने राष्ट्रिय फुटबल टिमको घोषणा

काठमाडौं । बंगलादेश विरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईँले बिहीबार एन्फा कम्प्लेक्समा आयोजिक कार्यक्रममा २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

यसअघिका प्रशिक्षम मोहमद अल्मुताइरीसँगको विवादका कारण टोलीबाट निकालिएका १० जना खेलाडीले पुनरागमन गरेका छन् ।रितिक खड्का र आशिष चौधरी पहिलो पटक राष्ट्रिय टिममा परेका छन् ।

प्रतिक्रिया दिनुहोस