प्रि-ओपन सेसनमा नेप्से सामान्य सुधार

सफल खबर संवाददाता

बुधबार, ०५ असोज २०७९, ११ : १७
प्रि-ओपन सेसनमा नेप्से सामान्य सुधार

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०‍.७९ अंकले बढेको छ । यससँगै सूचक १८३८.४० विन्दुमा उक्लेको छ ।

बुधबार बिहानस ११ बजेसम्म ६२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नाै कम्पनीको १३५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल नाैवटा कम्पनीकाे कारोबार भएको छ । ६ वटा कम्पनीको भाउ बढेको छ भने तीनवटाको मूल्य घटेको छ । 

प्रतिक्रिया दिनुहोस