भोलि शेयर बजार बन्द हुने

सफल खबर संवाददाता

आइतबार, ०२ असोज २०७९, २० : २८
भोलि शेयर बजार बन्द हुने

काठमाडौं । नेपाल स्टक स्कसचेन्च लिमिटेड (नेप्से) भोलि बन्द हुने भएको छ । भोली अर्थात असोज ३ गते सविधान दिवस भएकाले सरकारले सार्वजनिक बिदा दिने गरेको हो । सार्वजनिक बिदा भएसँगै शेयर बजार स्वत बन्द हुने भएको छ ।

नेपालको सविधान २०७२ साल असोज ३ गतेका दिन सबिधान सभाबाट बनेको थियो । यो सविधान नेपालको पहिलो त्यस्तो सविधान हो जुन सविधान सभाबाट बनेको हो ।

प्रतिक्रिया दिनुहोस