सुगम पोखरेलको ‘तिमी फर्केर आयौँ’ सार्वजनिक (भिडियो)

सफल खबर संवाददाता

विहीबार, ३० भदौ २०७९, १४ : १६
सुगम पोखरेलको ‘तिमी फर्केर आयौँ’ सार्वजनिक (भिडियो)

काठमाडौं । सुगम पोखरेलको स्वरमा नयाँ गीत ‘तिमी फर्केर आयौँ’ सार्वजनिक भएको छ । उक्त गीतमा गीतकार प्रदिप चापागाईंको शब्द र कल्याण सिंहको संगीत र दीक्षित पौडेलको एरेन्ज रहेको छ ।

म्युजिक भिडियोमा आकाश श्रेष्ठ, विकाश लामिछाने र करुणा श्रेष्ठको अभिनय रहेको छ । प्रेम र बिछोडको कथामा तयार भएको म्युजिक भिडियोलाई निकेश खड्काले निर्दशन गरेका हुन् ।

भिडियोमा उत्तम हुमागाईको छायांकन,अनिता ग्वाचाको मेकअप र विकास धमलाको सम्पादन समावेश छ ।

 

प्रतिक्रिया दिनुहोस