काठमाडौं । राष्ट्रिय सभाको आइतबारका लागि तय भएको बैठक स्थगित भएको छ ।
आइतबार मध्याह्न १२ बजेर ५९ मिनेटका लागि तय भएको बैठक विशेष कारणबस बुधबारका लागि सारिएको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए ।
राष्ट्रियसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम अध्यक्ष गणेश तिमल्सिनाले स्थगित गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ भदौ २०७९, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभा कार्यसूचीमा प्रवेश नै नगरी स्थगित
दुई वटा विधेयक पारित गर्दै राष्ट्रिय सभा
आज राष्ट्रिय सभाको बैठक बस्दै
जेठ ७ गते राष्ट्रिय सभामा अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची