काठमाडौं । सेयर बजार शुक्रबार बन्द हुने भएको छ ।
आज इन्द्रजात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब सेयर बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ ।
विगतमा शुक्रबार नेप्से बन्द हुन्थ्यो । तर केही समयअघिदेखि शुक्रबार तीन घन्टाका लागि सेयर कारोबार खुल्ने गरेको थियो । फेरि असोजदेखि शुक्रबार सेयर कारोबार बन्द हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ भदौ २०७९, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो नेप्से, ४ अर्ब १२ करोडको कारोबार
नेप्सेमा अन्तिम १५ मिनेटको औषत गणना विधि स्थगन
नेप्से ५.१७ अंकले बढ्यो
नेप्सेको सीईओका लागि ५ जनालाई अन्तर्वार्तामा बोलाइयो
नेप्सेको सीईओका लागि आवेदन खुला
नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान