यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

शुक्रबार, २४ भदौ २०७९, ०७ : ५२
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । शुक्रबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ २४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ८४ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार युरो एकको खरिददर १२७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९४ पैसा तोकिएको छ । 

यस्तै पाउण्ड एकको खरिददर १४६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ३५ पैसा तोकिएको छ भने कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७८ पैसा तोकिएको छ । यस्तै कुवेती दिनार एकको खरिददर ४१२ रुपैयाँ २६ पैसा र बिक्रीदर ४१४ रुपैयाँ २० पैसा रहेको छ।
 

प्रतिक्रिया दिनुहोस