काठमाडौँ । राष्ट्रियसभाका विषयगत समितिमा प्रमुख चार दलबीच नेतृत्वमा सर्वसम्मत भएको छ। चार समितिको सभापतिका लागि कांग्रेस, एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीका उम्मेदवारले एक–एकमा उम्मेदवारी दिएका हुन्।
दीगो विकास तथा सुशासन समितिको सभापतिका लागि नेपाली कांग्रेसका प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा समाजवादीका डा. बेदुराम भुषाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा माओवादीका मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा एमालेकी दिलकुमारी रावल थापा ‘पार्वती’ ले मनोनयन दर्ता गरेका हुन्।
राष्ट्रियसभाका चार विषयगत समितिमा प्रमुख चार दलले नेतृत्व बाँडफाँड गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ भदौ २०७९, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीविरुद्ध राष्ट्रियसभामा नाराबाजी, बैठक स्थगित
राष्ट्रियसभा बैठक बस्दै
राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभामा अध्यादेश पेस गर्दै प्रधानमन्त्री बालेन