मध्य पहाडी लोकमार्ग अवरुद्ध

सफल खबर संवाददाता

सोमबार, २० भदौ २०७९, ११ : २५
मध्य  पहाडी लोकमार्ग अवरुद्ध

 काठमाडौं । सिन्धुलीको गोलन्जोर गाँउपालिका–६ अक्करे भिरमा गएराति लेदो माटो सहितको पहिरो खस्दा मध्य पहाडी लोकमार्ग अवरुद्ध भएको छ ।पहिरो हटाउन पहल भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

लोकमार्गमा झरेको पहिरोका कारण देशको पुर्वी भेग तर्फ जाने आउने सवारी साधन पुर्ण रुपमा प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस