काठमाडौं । नेकपा माओवादी केन्द्र थाहानगर कमिटी र ईन्द्रसरोवर गाउँपालिका कमिटीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको छ ।
शनिबार बसेको दुवै कमिटीको संयुक्त पदाधिकारी बैठकले प्रतिनिधिसभाका लागि क्षेत्र नं. २ बाट रामनारायण विडारीलाई सिफारिस गरेको छ ।प्रदेशसभा २ ‘क‘बाट कुमारी मोक्तान, विष्णुहरि ढकाल, लवशेर बिष्ट, सन्तोष विष्ट र प्रकाशचन्द्र पाण्डे ‘प्रलोक’ सिफारिस भएका छन् ।
यसैगरी, प्रदेश समानुपातिकतर्फ थाहानगरले ज्योति रायमाझी र ईन्द्रसरोवरले ज्योती रायमाझी, अप्सरा लामा, विर्जुपदम लामा र रन्जित राणाको नाम सिफारिस गरेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ भदौ २०७९, २० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै