सुनको मूल्य ९५ हजार ८ सय रुपैयाँमा कारोबार

सफल खबर संवाददाता

विहीबार, ०९ भदौ २०७९, ११ : १२
सुनको मूल्य ९५ हजार ८ सय रुपैयाँमा कारोबार

काठमाडौं । नेपाली बजारमा आज छापावाला सुनको मूल्य ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य ९५ हजार ३ सय रुपैयाँ तोकिएको छ। चाँदीको मूल्य एक हजार १७५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस