यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

विहीबार, ०९ भदौ २०७९, ०८ : ३२
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनियम दर अनुुसार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ ४० पैसा र बिक्रीदर १८० रुपैयाँ रहेको छ।  

यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १२७ रुपैयाँ ७ पैसा रहेको छ।  

यस्तै पाउण्ड एकको खरिददर  १५० रुपैयाँ ८ पैसा र बिक्रीदरु १५० रुपैयाँ ७८ पैसा रहेको छ ।

यस्तै कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८२ पैसा रहेको छ। 

प्रतिक्रिया दिनुहोस