काठमाडौं । दुई जना नाबालिकालाई करणी गरेको आरोपमा एक प्रहरीले जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीले २ जना नाबालिकालाई करणी गरेको आरोपमा एक बृद्धलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय लम्कीकाअनुसार पक्राउ पर्नेमा कैलाली लम्की चुहा नगरपालिका वडा नम्बर ८ बचेला बस्ने वर्ष ६२ का गणेश सिंह ठकुरी छन् । ‘एक नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पकाउ गरी ल्याएका छौँ अनुसन्धान जारी छ, म्याद थप गरेर प्रकृया अगाडि बढाउछौँ’, प्रहरीले भने ।
आरोपित सिंह ठकुरीले ९ र ७ वर्षकी नाबालिकाहरूलाई जवरजस्ती करणी गरेको जाहेरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ भदौ २०७९, ११ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ
हाडनाता करणी मुद्दामा महिला पक्राउ
बालिकालाई करणी गरेको आरोपमा ५२ वर्षका पुरुष पक्राउ
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा अधबैंसे पुरुष पक्राउ