एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तन र स्वास्थ्य हेरचाह खर्चसम्बन्धी विधेयकमा हस्ताक्षर गरेका छन् ।
राष्ट्रपतिको हस्ताक्षरसँगै यसले कानुनको स्वरुप लिएको छ । मुद्रास्फीति न्यूनीकरण ऐन भनिने यो कानूनलाई ह्वाइट हाउसले अमेरिकी इतिहासमा जलवायु परिवर्तनलाई न्यूनीकरण गर्ने सबैभन्दा ठूलो प्रतिबद्धताको रूपमा लिएको थियो ।
‘एउटा राष्ट्रलाई रूपान्तरण गर्न सकिन्छ, जुन अहिले भइरहेको छ’, बाइडेनले भने । विधेयक पारित भएसँगै सरकारले हरित ऊर्जा पहलमा लगभग ३७० अर्ब डलर खर्च गर्नेछ । ‘यो दिन भविष्यका पुस्ताहरूले जीवाश्म इन्धन उद्योगविरुद्धको छालको रूपमा हेरिने सिएरा क्लबका अध्यक्ष रामोन क्रुजले बताए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०१ भदौ २०७९, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टेलिभिजन बहसका लागि बाइडेनलाई ट्रम्पको चुनौती
बाइडेनले भने - इजरायलले अन्धाधुन्ध बमबारी गरेर विश्वव्यापी समर्थन गुमाउँदैछ
बाइडेनले फेरि भने– 'सी जिनपिङ तानाशाह हुन्'
एक वर्षपछि सी र बाइडेनबीच आज भेट हुँदै
सी र बाइडेनबीच शिखर सम्मेलन, ‘वैश्विक शान्ति र विकास’माथि छलफल हुने
प्यालेस्टाइनीले दिएको मृतकको संख्यामा विश्वास छैन : बाइडेन