काठमाडौं । सरकारले राष्ट्रपतिसहित पाँच विशिष्ट पदाधिकारीको तलब, सुविधा वृद्धि गर्न लागेको छ ।
प्रधानमन्त्री कार्यालयका तत्कालिन सचिव लक्षमण अर्याल संयोजक रहेको समितिले बुझाएको प्रतिवेदनमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, संघीय प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको तलब बढाउन प्रस्ताव गरिएको छ ।
प्रतिवेदन अनुसार राष्ट्रपतिको तलब दुई लाख पचास हजार, उपराष्ट्रपतिको एक लाख ५० हजार, प्रधानमन्त्रीको एक लाख १० हजार, सभामुखको ९५ हजार र राष्ट्रियसभाका अध्यक्षको ९५ हजार कायम गर्न उपयुक्त हुने प्रस्ताव गरिएको छ । यो खबर आजको नागरिक दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २५ साउन २०७९, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नाकाको हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मीले पाएनन् ९ महिनादेखि तलब
कर्मचारीको तलब वृद्धिको सम्भावना न्यून
कैलालीमा स्वास्थ्यकर्मीले पाएनन् चार महिनादेखि तलब
बच्चा जन्माउने कर्मचारीलाइ थप तलब दिने चिनिया कम्पनिकाे घाेषणा