यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

विहीबार, १९ साउन २०७९, ०८ : ०९
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । बिहीबार अमेरिकी डलर एकको खरिददर १२६ रुपैयाँ ३६ पैसा र बिक्रीदर १२६ रुपैयाँ ९६ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिददर १२८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२९ रुपैयाँ २९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

यस्तै बैंकका अनुसार पाउण्ड एकको खरिददर १५३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७० पैसा रहेको छ।  

यस्तै कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ५८ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस