आरजु राणा स्वदेश फिर्ता

सफल खबर संवाददाता

आइतबार, १५ साउन २०७९, १७ : २६
आरजु राणा स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा आइतबार स्वदेश फर्किएकी छन् ।

स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्लीमा रहेकी आरजु आइतबार स्वदेश फर्किएकी भारतका लागि नेपाली राजदूत डा.शंकर शर्माले पुष्टि गरेका छन् । उनले ट्विटरटमार्फत आरजुको शुभयात्राको कामना गरेका छन् ।


भारतमा चिकित्सकले पाठेघर निकाल्न उपयुक्त हुने सुझाव दिएपछि पाठेघर निकालिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस