काठमाडौं। प्रि-ओपन सेसनमा नेप्से सूचक १.३६ अंकले बढेको छ । यससँगै सूचक २११३.३५ विन्दुमा आएको छ ।
९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९ कम्पनीको एक हजार ३३ कित्ता सेयर कारोबार भएको छ । कुल २२ वटा कारोबार भएको हो । यस सेसनमा कुल ८ वटा कम्पनीको भाउ बढेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ साउन २०७९, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्सेका अध्यक्ष हेमन्त बस्यालले दिए राजीनामा
२६ सय विन्दुमा झर्यो नेप्से, एकैदिन १०५ अंकको गिरावट
६ प्रतिशतले बढ्यो नेप्से, सोमबारका लागि कारोबार बन्द
नेप्सेमा सकारात्मक सर्किट
घट्यो नेप्से, ४ अर्ब १२ करोडको कारोबार
नेप्सेमा अन्तिम १५ मिनेटको औषत गणना विधि स्थगन