काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा बुधबार सार्वजनिक गर्ने भएको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) का परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले बुधबार नतिजा सार्वजनिक हुने जानकारी दिए।
उनका अनुसार बुधबार एसईई नतिजा सार्वजनिक हुने भएको हो। यसअघि २०७६ र २०७७ सालमा आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गरेको बोर्डले २०७८ सालमा भौतिक रुपमा सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० साउन २०७९, १९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चैत १९ देखि सुरु हुँदै एसईई
एसईईको फाराम खुला, मंसिर १६ सम्म म्याद
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण
एसईई ग्रेड वृद्धि परीक्षा तालिका सार्वजनिक
एसईईको मौका परीक्षा २९ साउनदेखि
एसईई नतिजा सकेसम्म आजै प्रकाशित हुन्छ : बोर्ड अध्यक्ष शर्मा