रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।